लायन्स क्लब सम्वृद्धिको सचेतना

एजेन्सी
श्रावण २६, २०७६
lions_Fotor

लायन्स क्लब अफ पोखरा सम्वृद्धिले सचेतना एवं सीप विकास तालिम शुभारम्भ भएको छ। स्थानीय महिलाहरुलाई सुगर, ग्याष्ट्रिक, थाइराइडसम्बन्धी डा. युक्तनारायण रेग्मीले सचेतना सहित आवश्यक परामर्श गराएका थिए।

सीप विकासअन्तर्गत बुटिक तालिमको शुभारम्भ लायन्स क्लब ३२५ बी १ गभर्नर इन्दु लम्सालले गर्दै सामाजिक कार्यसँगै महिला नेतृत्व, क्षमता सचेतनामा सम्पूर्ण क्लब लाग्नुपर्नै बताइन्।

क्लबका अध्यक्ष राधिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सेकेण्ड डिष्ट्रिक गभर्नर विश्वश्वर आचार्य, उपाध्यक्ष रेविका श्रेष्ठ, सचिव देवी श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width