लायन्स क्लब अफ पोखरा सम्वृद्धिले सचेतना एवं सीप विकास तालिम शुभारम्भ भएको छ। स्थानीय महिलाहरुलाई सुगर, ग्याष्ट्रिक, थाइराइडसम्बन्धी डा. युक्तनारायण रेग्मीले सचेतना सहित आवश्यक परामर्श गराएका थिए।
सीप विकासअन्तर्गत बुटिक तालिमको शुभारम्भ लायन्स क्लब ३२५ बी १ गभर्नर इन्दु लम्सालले गर्दै सामाजिक कार्यसँगै महिला नेतृत्व, क्षमता सचेतनामा सम्पूर्ण क्लब लाग्नुपर्नै बताइन्।
क्लबका अध्यक्ष राधिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सेकेण्ड डिष्ट्रिक गभर्नर विश्वश्वर आचार्य, उपाध्यक्ष रेविका श्रेष्ठ, सचिव देवी श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए।
Related News
सम्बन्धित समाचार
श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु
गुरुङ सम्पदा पदमार्ग घोषणा
पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने
विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै
पोखरा महानगरको बजेट पारित
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१