पोखरा, २२ जेठ । पोखरा–६ गौरीघाट स्थित रत्न मन्दिरको गेट नजिकै फेवातालमा वुधवार एक युवक मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोक बाणें गाउँका २७ बर्षीय थवीन्द्र कोइराला फेवातालको पानीमा तैरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्र मान गुरुङले जानकारी दिए । कोइरालालाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
त्यसैगरी पोखरा–३१ वेगनास तालमा बुधवार एक व्यक्तिको शव फेला परेको छ । अन्दाजी ६०/६५ बर्षजति देखिने पुरुष व्यक्तिको मृत अवस्थामा फेला परेका हुन् । ति व्यक्तिको नामथर भने खुल्न सकेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
त्यस्तै पर्वत जिल्लाको कुश्मा नगरपालिका– ५ स्थित मोदीवेणीबाट सोही स्थान नीवासी ५२ बर्षीय होमनाथ पौडेल कालीगण्डकी नदीमा हाम फालेका वेपत्ता भएका छन् । पौडेल कालीगण्डकीमा हाम फालेको सूचना स्थानीयले दिएपछि घटनाको बारेका प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९