मृगौलापीडित थापालाई प्रवासबाट सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७६
help bhupu_Fotor

स्याङ्जाको हरिनास–१ सालडाँडा जामुनेका मृगौलापीडित ताराबहादुर थापालाई यूकेबाट सहयोग मिलेको छ।

कोल्मा बहाकोट समाज यूके ज्याग्दी खोला समाज यूके, किचनास सेरोफेरो यूके र यूके निवासी साथीभाइ इष्टमित्रबाट ६ लाख ५० हजार थापाको सहयोगार्थ संकलन गरिएको हो।

हाल यूके निवासी होमबहादुर राना र यामबहादुर रानाको सक्रियतामा संकलित सो रकम पोखरा ३०, शिशुवास्थित सु भेषबहादुर थापा, ह दुर्गाबहादुर थापा र सु रामवीर रानाले पीडित थापालाई संयुक्त हस्तान्तरण गरे।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width