फ्रान्सको पेरिसमा भएको कान्समा फिल्म फेस्टिबलमा निर्देशक मीनबहादुर भामले महङ्गो पुरस्कारसमेत जितेका छन्।
भामले आफ्नो आगामी फिल्मका लागि एक नवेर्जियन पुरस्कार जितेका हुन्।
विश्वभरका फिल्ममेकर्सले निवेदन दिएका ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै भामको ‘द इयर अफ कोल्ड’ अर्थात् ‘चिसो वर्ष’ले नवेर्जियन सरफन्ड जितेका हुन्। जसको राशि ६६ लाख ८४ हजार रुपैयाँ अर्थात ६० हजार अमेरिकी डलर छ। निर्णायकमण्डलले चिसो वर्षसँगै अन्य ६ वृत्तचित्र तथा कथानक फिल्मलाई पनि छनोट गरेको छ।
उता, फेस्टिभलमा नेपालबाट सहभागिता जनाएकी अभिनेत्री प्रियंका कार्की उपाधिविहीन भइन्। फेष्टिबलमा विश्वमा चर्चित भएका कलाकारलाई उपस्थित गराएर रेड कापेर्टमा थरीथरीका कपडामा हिडाइने गरिन्छ। कान्समा यो लगायत अन्य सहकार्यक्रम पनि हुन्छन्।
कान्समा सहकार्यक्रममा फिल्म शो, फिल्मका प्रतिस्पर्धा समेत हुने गर्दछ। कान्समा अभिनेत्री प्रियन्काको सहभागिताले यसपटक नेपाली दर्शकलाई कान्स फिल्म फेस्टिभलप्रति चासो बढायो।
Related News
सम्बन्धित समाचार
सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९