बागलुङ, ४ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री प्रकाश शरण महतले नेपाली कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको बताए ।
नेपाल प्रेस युनियन बागलुङद्वारा गरेको पत्रकार भेटघाट कार्यक्रममा सह महामन्त्री महतले अहिले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल बिधेयकको संसदमा ससंक्त ढंगले बिरोध गर्ने बताए ।सरकार अधिनायकवाद तर्फ अगाडि वढेको सरकारले जे लेृख भन्छ त्यही लेख्नु पर्छ भन्ने उदेश्य राख्दै सरकारले प्रेस नियन्त्रित गर्न खोजेको बताए ।
सह महामन्त्री महतले समाचार लेखे २५ हजार देखि १० लाखसम्म जरिवाना गर्ने जुन कानुन बनाइदै छ यस्तो कार्यको सबैले बिरोध गर्नु पर्ने भनाई उनको छ । लोकतन्त्रको आधार भनेको प्रेस स्वतन्त्रता हाे, यो भएन लोकतन्त्र नै नरहने हुँदा पत्रकारलाई आन्दोलन गर्न महतले भने ।
समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली काङ्ग्रेस लाई भोलिका दिनमा म्युजियममा खोज्नुपर्छ भनी आरोप लगाएको छ नि भनेर पत्रकार गरेको प्रश्नमा कसलाई कहाँ म्युजियममा खोज्नुपर्छ भन्ने कुरा भनिरहन पर्दैन महतले भने ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
हरिनासमा गठबन्धनले जिते निशुल्क स्वास्थ्य बिमाः भुजेल
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९