पोखरा, २८ वैशाख । पोखरा–११ को धराहरा आमा समुहले शनिवार पोखरा –२० हरिहर वृद्धाश्रममा पन्ध्र हजार वरावरको जिन्सी समाग्री सहयोग गरेको छ ।
गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण वस्नेतले उक्त रकम प्रदान गरेका थिए । प्रदेश सरकार विकास गर्न आएको वताउदै विकास वाटै संमृद्धि हासील हुने दावी उनको छ ।
गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले कास्कीको साथसाथै गण्डकी प्रदेशको विकासमा आफू क्रियाशील रहेको बताए । गण्डकी प्रदेशका सांसद प्रभा कोईरालाले समाजलाई सकारात्मक रुपमा अगाडी वढाउन सवेैको सहकार्य र साथ रहनु पर्ने वताईन् ।
कार्यक्रममा पोखरा २० का अध्यक्ष सीम गुरुङले वडामा विकासको लहर आएको वताउदै वडालाई संमृद्ध वनाउन वडा वासीको साथ पाएको बताए ।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९