ढुङ्गाले लागेर वृद्धको मृत्यु

रासस
वैशाख १४, २०७६
Boulders and smaller rocks roll and slide down close the road in india

Boulders and smaller rocks roll and slide down close the road in india

बागलुङ, १४ वैशाख । बागलुङको निसीखोला गाउँपालिका–२ बायाखोलास्थित एक वृद्धको माथिबाट खसेको ढुङ्गाले लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।

घर नजिकैको बासघारीमा बाँस काट्ने क्रममा ६५ वर्षका बुद्धबहादुर कार्की अचानक माथिबाट आएको ढुङ्गाले लागेर गम्भीर घाइते भएका थिए। घाइते कार्कीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश खेलकुद परिषद्को भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको नवनिर्वाचित प्रशासनिक भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव…
  • विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा संचालन हुने दाबी गरेका छन् ।…
  • टुक्रे योजनाले काम दिगो भएन

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । अहिले प्रदेश संरचनाबारे उसकै कार्यगत शैलीका कारण आलोचना बढी भएको छ । विशेषतः योजना छनोट र बजेट विनियोजनदेखि…
  • स्याङ्जामा कर्मचारीको धर्ना

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    स्याङ्जा । स्याङ्जाका नासुहरुले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । संघीय निजामती सेवा ऐनमा राजपत्र अनंकित…
  • ढिकुरपोखरीमा तीजमेला हुने

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    हेमजा, २४ साउन । कास्कीको ढिकुरपोखरीमा यस वर्ष तीजमेला हुने भएको छ । अन्नपूर्ण गाउँपालिका वडा १, २, ३ स्थित…

hero news full width