पोखरा, ८ बैशाख । पोखराको पार्दी स्थित फिस्टेल एकेडेमी माविमा पुनरताजगी तालिम सम्पन्न भएको छ ।
बिद्यालयमा कार्यरत शिक्षक शिक्षिका एवं कर्मचारीहरुको लागि आयोजित तीन दिने सो तालिममा आधुनिक शिक्षण बिधि सहित शैक्षिक क्रियाकलापका शैदान्तिक र व्यवहारिक पक्षहरुका बारेमा अभिमुखीकरण गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बिद्यालयका संस्थापक निर्देशक चिनु रानाभाटले बैज्ञानिक शिक्षण बिधि सहित शिक्षण सिकाई प्रभावकारी बनाउन आबश्यक तत्वहरुको बारेमा चर्चा गरेका थिए । रानाभाटले शिक्षण बिधि समयानुकुल परिमार्जन हुनुपर्ने समेत बताए ।
कार्यक्रममा बिद्यालयका प्राचार्य बुद्धिमोहन पौडेलले विद्यार्थीको शैक्षिक सहित सर्वागिण विकासका लागि उत्कृस्ट शिक्षक आवश्यक हुने बताए । उक्त अवसरमा निर्देशक अन्जु बस्नेत (रानाभाट), प्रशासक दुर्गा प्रसाद न्यौपानेले विद्यालयको संचालन र प्रशासकीय बिषयबस्तुमा अभिमुखीकरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह
गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना
‘अपाङ्गमैत्री कानून निर्माणमा सरकार प्रतिबद्ध’
भुरुङ्दी खोला पुल निर्माणमा पहल
कोरला नाका खुलाउन सके देशकै समृद्धि
hero news full width
मुख्य समाचार
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कार्तिक १७, २०८१कृषक र उपभोक्तालाई जोड्दै हाटबजार
कार्तिक १७, २०८१लक्ष्मीपूजाको दिन विद्युत्को माग १६४ मेगावाट बढी
कार्तिक १६, २०८१तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री
कार्तिक १४, २०८१साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन
कार्तिक १४, २०८१