काठमाडौँ, ३ वैशाख । गोरखाको भीमसेन गाउँपालिका क्षेत्र आसपास केन्द्र बिन्दु भएर मंगलवार ४.५ रिक्टर स्केलको परकम्प भएको छ । मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
विसं २०७२ वैशाख १२ को (७.६ रिक्टर स्केल) को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५१७ परकम्प गएका छन् ।
Related News
सम्बन्धित समाचार
४० ज्येष्ठ नागरिकलाई सम्मान
एयर लिफ्टिङको लागि हेलिकोप्टर किन्ने स्वास्थ्यमन्त्रीको घोषणा
गण्डकीमा काम नलाग्ने कार्यालय हटाउने, राइड सेयरिङ बैध बनाउने
पर्यटन दिवसमा हिमाल पारीका पत्रकार थकाली पुरस्कृत
सबै प्रदेशले जहाज किनौं, पर्यटक बढाऔं
hero news full width
मुख्य समाचार
दशैँको बेला च्याङ्ग्राको व्यापार
गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
असाेज १९, २०८१प्रतिभामा खेलकुद कार्यक्रम सुरु
असाेज १९, २०८१पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
असाेज १९, २०८१मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१