पोखरा, १ वैशाख । आदर्श समाज (सामाजिक संस्था ) पोखरा–१२ को नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा नव वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दुई बर्षे कार्यकालमा अध्यक्ष भीमदेव शर्मा ढुङ्गाना, उपाध्यक्ष लक्ष्मी कोइराला, सचिव लक्ष्मी कोइराला, सहसचिव शान्ता बाँस्तोला, कोषाध्यक्ष विश्व प्रकाश कोइराला, सहकोषाध्यक्ष सुमित्रा कोइराला छन् ।
त्यस्तै सदस्यहरुमा शिव प्रसाद कोइराला, जानुका कोइराला, बासुदेव कोइराला, सुन्दरमणि कोइराला र ईन्दिरा कोइराला छन् । नयाँ कार्य समितिका पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।
उक्त कार्यक्रममा पूर्व अध्यक्ष शिव प्रसाद कोइरालाले नव निर्वाचित समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सोही व्रmममा निवर्तमान अध्यक्ष विजयलक्ष्मी कोईराला तथा पूर्व अध्यक्षहरु कृष्णप्रसाद कोइराला, वसन्तराज कोइराला, चन्द्रनाथ कोइराला, शंभुराज बाँस्तोला र सूर्यनाथ कोइरालाले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा नव वर्ष २०७६ को शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम पहिलो सत्र पूर्व सचिव लक्ष्मी कोइराला र दोश्रो सत्र नवनिर्वाचित सचिव लक्ष्मी कोइरालाले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह
गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना
‘अपाङ्गमैत्री कानून निर्माणमा सरकार प्रतिबद्ध’
भुरुङ्दी खोला पुल निर्माणमा पहल
कोरला नाका खुलाउन सके देशकै समृद्धि
hero news full width
मुख्य समाचार
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कार्तिक १७, २०८१कृषक र उपभोक्तालाई जोड्दै हाटबजार
कार्तिक १७, २०८१लक्ष्मीपूजाको दिन विद्युत्को माग १६४ मेगावाट बढी
कार्तिक १६, २०८१तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री
कार्तिक १४, २०८१साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन
कार्तिक १४, २०८१