पोखरा, १ वैशाख । पोखराका बालबालिका तथा किशोरीलाई क्षमतावृद्धि गर्न ४ दिने अभिनय तालिम प्रदान गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघ वालश्रम न्यूनिकरण कार्यक्रमद्वारा आयोजित तालिममा १७ जना बालबालिका सहभागी थिए ।
तालिमको समापन कार्यक्रममा वोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले प्रमाणपत्र वितरण बालबालिका र किशोरीलाई पहिलो प्राथामिकता शिक्षा प्रदानमा नै जोड दिनु पर्ने बताए ।
अभिनय कार्यशलााका प्रमुख प्रशिक्षण तथा रंगकर्मी कपिल शर्माले बालबालिका तथा किशोरीले अनुशासीत रुपमा शिक्षासँगै अतिरिक्त क्रियाकला अघि वढाउन जरुरी छ । तालिम कार्यक्रम चैत २६–२९ गतेसम्म संचालन भएको थियो ।
Related News
सम्बन्धित समाचार
४० ज्येष्ठ नागरिकलाई सम्मान
एयर लिफ्टिङको लागि हेलिकोप्टर किन्ने स्वास्थ्यमन्त्रीको घोषणा
गण्डकीमा काम नलाग्ने कार्यालय हटाउने, राइड सेयरिङ बैध बनाउने
पर्यटन दिवसमा हिमाल पारीका पत्रकार थकाली पुरस्कृत
सबै प्रदेशले जहाज किनौं, पर्यटक बढाऔं
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
प्रधानन्यायाधीशमा राउत नियुक्त
असाेज २०, २०८१दशैँको बेला च्याङ्ग्राको व्यापार
असाेज २०, २०८१गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
असाेज १९, २०८१प्रतिभामा खेलकुद कार्यक्रम सुरु
असाेज १९, २०८१पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
असाेज १९, २०८१