महायज्ञमा ५१ लाख बढी संकलन

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७५
maha yagya

पोखरा, २८ चैत। पोखरा–१७, बिरौटास्थित श्रीराम मन्दिरमा जारी श्रीमद्देवीभागवत् नवाह विराट ज्ञानमहायज्ञको छैटौं दिन बुधबारसम्म ५१ लाख ४९ हजार ६ सय १५ रुपैयाँ संकलन भएको छ। बुधबार मात्रै २५ लाख ६८ हजार २ सय ६० रुपैयाँ दान संकलन भएको महायज्ञ मूलआयोजक समितिका कोषाध्यक्ष गंगाधर पौडेलले बताए।

महायज्ञमा बुधबार मितेरीमार्ग टोल सुधार समितिद्वारा १ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ, रुद्रनाथ बराल परिवारले १ लाख २५ हजार १ सय १५, भूपतिश्वर शर्मा र निरावती लम्साल परिवारद्वारा १ लाख १ हजार १ सय ११, इन्द्रकली पोखरेल र परिवारद्वारा ७५ हजार ५ सय ५, अन्नपूर्ण महिला समूहद्वारा ६१ हजार १ सय ११, रामेश्वरमार्ग टोल सुधार समिति तथा रामेश्वर टोल आमा समूहद्वारा ५५ हजार ५ सय ५५, जागरण टोल विकास संस्था तथा हिमाली पवित्रा आमा समूहद्वारा ५१ हजार १ सय ५५ रुपैयाँ दान गरिएको छ।

यस्तै, स्थानीय दिनेश कार्कीको परिवारद्वारा ५१ हजार १ सय १५ रुपैयाँ, राष्ट्र बैंंकमार्गका विजय पौडेल तथा परिवारद्वारा ५० हजार ५ सय ५५ रुपैयाँ, नमूना टोल विकास संस्थाद्वारा ३३ हजार २५ रुपैयाँ, खडानन्द पौडेल र चन्द्रकला पौडेलद्वारा २५ हजार ५ सय ५५ रुपैयाँ, निर्मलराज बरालद्वारा २५ हजार ५ सय ५५ रुपैयाँ, विष्णु भण्डारीद्वारा २५ हजार ५ सय ५५ रुपैयाँ, मिलनसार टोल समूहद्वारा २५ हजार ३ सय ५५ रुपैयाँ र शोभाचन्द्र बरालद्वारा २५ हजार १ सय ५ रुपैयाँ प्रदान गरेका छन्।

त्यस्तै, हिमाली महिला समूहद्वारा २१ हजार ३ सय ५ रुपैयाँ, लक्ष्मी अधिकारीले २१ हजार १ सय ११ रुपैयाँ, ऋषभ तिम्लाद्वारा १६ हजार ५ रुपैयाँ, माछापुच्छ«े टोल विकास संस्थाद्वारा १५ हजार ६ सय २० रुपैयाँ, बिरुवा आमा समूहद्वारा १२ हजार १ सय ११ रुपैयाँ, तिलक रानाभाट र गिता रानाभाटद्वारा ११ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन्।

त्यसैगरी, सञ्चयकोष टोल विकास संस्थाद्वारा ११ हजार ३ सय २५, डिल्लीराम बरालद्वारा ११ हजार २ सय २५ रुपैयाँ, खडानन्द बराल ११ हजार १ सय ५० रुपैयाँ, शिवशंकर गुप्ता ११ हजार १ सय २१, नन्दलाल ढुङ्गाना र पार्वती ढुङ्गाना ११ हजार १ सय १५, पुरुषोत्तम न्यौपाने ११ हजार १ सय १५, जितबहादुर खाती ११ हजार १ सय १५ रुपैयाँ, गोविन्दप्रसाद बराल ११ हजार १ सय ११ रुपैयाँ, देवीप्रसाद चालिसे ११ हजार १ सय ११, नलराज पाठक ११ हजार १ सय ११, शान्ति रेग्मी ११ हजार १ सय ११, टीकाराम खाती ११ हजार १ सय ११, महिला विकासका लागि आमा समूहद्वारा ११ हजार १ सय ११, नेवाः खलः बिरौटा कचः ११ हजार १ सय ११, रमेशबहादुर भट्टराई ११ हजार ५, आनन्द अर्याल ११ हजार ५ र खिमलाल अधिकारीले ११ हजार ५ रुपैयाँ दान दिएको आयोजकले जनायो।

महायज्ञमा बाम्बो, केसी र ब्लूस्काई क्याटरिङ सर्भिसले शुरुदेखिनै प्रसाद वितरणको व्यवस्थापन गर्दै आएका छन्। यस्तै, बिहीबार मिन्ट गाडेर्न क्याटरिङ सर्भिस राममन्दिर र भगवती क्याटरिङ सर्भिस नयाँबजारले प्रसाद प्रायोजन गरेका थिए। राम मन्दिर संचालक समितिद्वारा आयोजित महायज्ञमा श्रद्धालु भक्तजनको घुइँचो बढेको आयोजक समितिका महासचिव पुण्डरीप्रसाद बरालले जानकारी दिए। बरालका अनुसार महायज्ञमा ११ हजार भन्दा बढी दान गर्ने दानवीरको नाम शिलालेखमा लेखिने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width