लायन्स पोखरा पिस सिभिकमा नयाँ नेतृत्व 

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७५
lions club pic cibice_Fotor

लेखनाथ, २८ चैत। लायन्स क्लब अफ पोखरा पिस सिभिकको पाँचौं अधिवेशनले वर्ष २०१९/२० का लागि युवराज खनाललाई अध्यक्षमा चयन गरेको छ।

नवगठित समिति प्रथम उपाध्यक्षमा किरण ढकाल, द्वितीय उपाध्यक्षमा रामकृष्ण तिवारी, तृतीय उपाध्यक्षमा विनोद भुजेल, सचिवमा रेशम खड्का, कोषाध्यक्षमा विकासप्रसाद कँडेल, सहसचिवमा मित्रबन्धु बराल र सहकोषाध्यक्षमा यज्ञप्रसाद तिवारी रहेका छन्।

क्लबका अध्यक्ष थानेश्वर तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रमा निवर्तमान अध्यक्ष बुद्धिनाथ बराल, संस्थापक अध्यक्ष पवित्रराज तिवारी र सचिव विनोद भुजेलले लायन्स क्लबले सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width