बागलुङ, २४ चैत । बागलुङ नगरपालिका– ८ मा संचालनमा ल्याइएको स्वासथ्य शिविरवाट ८४६ सर्वसाधारणले विभिन्न रोगको जाँच गरेका छन् ।
सिगाना स्वास्थ्य चौकी, सफल हस्पिटल र वागलुङ नगरपालिका–८ द्वारा शनिवार संचालित स्वास्थ्य शिविरवाट उक्त संख्याका सर्वसाधारणले स्वास्थ्य जाँच गरेका हुन् । एक दिने शिविरमा हाड तथा नशारोग, नाक, कान,घाटी, स्त्री तथा प्रसुति, दाँत, आँखा, फिजिसियन लगायतका चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए ।
उक्त शिविरको प्रमुख अथिति बागलुङ नगरपालिका–९ का अध्यक्ष गणेश थापा रहेका थिए भने सभापतित्व वडा नं ८ का अध्यक्ष जीत वहादुर क्षत्रीले गरेका थिए । उक्त स्वासथ्य शिविरमा चिकित्सकहरु शैलेन्द्र विक, नवीन पौडेल, अजय पोखरेल, देवराज श्रेष्ठ, सरिता गुरुङ लगायतले स्वासथ्य जाँच गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९