गोल्डेन चौतारीमा नयाँ नेतृत्व

एजेन्सी
चैत्र १८, २०७५
golden chautari_Fotor

पोखरा, १७ चैत। लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीको लायन वर्ष २०१९÷२० अध्यक्षमा पत्रकार लक्ष्मीनारायण देवकोटा निर्वाचित भएका छन्।

शनिवार भएको क्लबको निर्वाचनमा क्लब प्रथम उपाध्यक्षमा सूर्यबहादुर कार्की, द्वितीय उपाध्यक्ष पुष्पराज पौडेल, तृतीय उपाध्यक्ष पवन जिसी, सचिव शालिकराम लामिछाने, सहसचिव किशोर अधिकारी, कोषाध्यक्ष जमुना गुरुङ र सहकोषाध्यक्ष सुनिता गुरुङ चयन भएको निर्वाचन कमिटि सदस्य तथा क्लब संस्थापक अध्यक्ष, डिस्टिक ३२५ बी १ का सिनिएर एड्भाइजर दीनबन्धु पौडेलले जानकारी दिए।

लायन्स क्लब इन्टरनेसनल डिस्टिक ३२५ बी १ का चिफ पीआरओ परमेश्वर बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमसीपी तोयानाथ आचार्य, टेमर योगेन्द्र बस्नेत, पीआरओ नारायण बराल, टेल्टुइस्टर निर्मल खाड सर्वसम्मत भए।

यस्तै, डिष्ट्रिक एड्भाइजर तथा क्लबका पूर्व अध्यक्ष किसोर बराल, डिष्ट्रिक जोन चियरपर्सन तथा क्लबका पूर्व अध्यक्ष प्रमोद पौडेल, पूर्व अध्यक्षहरू गोपिनाथ बराल, राजेश्वर आचार्य, शालिग्राम देवकोटा, निवर्तमान अध्यक्ष कुमार आचार्य लगायतले शुभकामना मन्तब्य दिएका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशसभामा ४ जना दोहोरिए

    धनबहादुर गुरुङ मंसिर १२, २०७९
    पोखरा । गण्डकी प्रदेश सभाको प्रत्यक्ष ३६ सिटमा धेरै नयाँ अनुहार आएका छन् । ३४ सिटको टुंगो लाग्दासम्म कांग्रेसले १६,…
  • टुक्रे योजना कार्यान्वयनमा समस्या

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक एवं प्रथम चौमासिक…
  • गण्डकीमा सरकार कसको ?

    प्रकाश ढकाल मंसिर ११, २०७९
    पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत गण्डकीका ५ जिल्लामा एमाले ‘क्लिन स्वीप’ भएको छ । गोरखा, बागलुङ र…
  • एमालेका सुधीर ६ मत अन्तरले निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर ९, २०७९
    पोखरा । स्याङ्जामा नेकपा एमालेका उम्मेदवार मात्र ६ मत अन्तरले प्रदेशसभामा सदस्यमा निर्वाचित हुन सफल भएका छन् । स्याङ्जा क्षेत्र…
  • कास्की–३ , प्रदेशसभा (२) कांग्रेसका बराल विजयी

    रासस मंसिर ९, २०७९
    पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा सदस्य (२) बाट नेपाली कांग्रेसका…

hero news full width