पोखरा, १७ चैत। लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीको लायन वर्ष २०१९÷२० अध्यक्षमा पत्रकार लक्ष्मीनारायण देवकोटा निर्वाचित भएका छन्।
शनिवार भएको क्लबको निर्वाचनमा क्लब प्रथम उपाध्यक्षमा सूर्यबहादुर कार्की, द्वितीय उपाध्यक्ष पुष्पराज पौडेल, तृतीय उपाध्यक्ष पवन जिसी, सचिव शालिकराम लामिछाने, सहसचिव किशोर अधिकारी, कोषाध्यक्ष जमुना गुरुङ र सहकोषाध्यक्ष सुनिता गुरुङ चयन भएको निर्वाचन कमिटि सदस्य तथा क्लब संस्थापक अध्यक्ष, डिस्टिक ३२५ बी १ का सिनिएर एड्भाइजर दीनबन्धु पौडेलले जानकारी दिए।
लायन्स क्लब इन्टरनेसनल डिस्टिक ३२५ बी १ का चिफ पीआरओ परमेश्वर बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमसीपी तोयानाथ आचार्य, टेमर योगेन्द्र बस्नेत, पीआरओ नारायण बराल, टेल्टुइस्टर निर्मल खाड सर्वसम्मत भए।
यस्तै, डिष्ट्रिक एड्भाइजर तथा क्लबका पूर्व अध्यक्ष किसोर बराल, डिष्ट्रिक जोन चियरपर्सन तथा क्लबका पूर्व अध्यक्ष प्रमोद पौडेल, पूर्व अध्यक्षहरू गोपिनाथ बराल, राजेश्वर आचार्य, शालिग्राम देवकोटा, निवर्तमान अध्यक्ष कुमार आचार्य लगायतले शुभकामना मन्तब्य दिएका थिए।
Related News
सम्बन्धित समाचार
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
माघ ५, २०८१