पोखरा, १५ चैत । मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिरको दर्शनगरी फर्कने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
जोमसोम स्थित एक होटलमा वास वसेका तामीलनाडु–१५ निवासी ६७ बर्षीय KANAPPAN VAITHILINGAM नामका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो ।
मन्दिर दर्शनपछि घरपझोङ गाउँपालिका–३ जोमसोम स्थित हिमालय ईन होटलमा वास बसेकोमा शुक्रवार विहान बिरामी भएपछि जिल्ला अस्पताल जोमसोम लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ । उनीसँग मुक्तिनाथ दर्शको लागि परिवार सहित ४० जनाको टोली आएको मुस्ताङका प्रहरी प्रमुख तुलवहादुर कार्की बताए ।
Related News
सम्बन्धित समाचार
मन्त्री थापाको १०० दिन
दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा
संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा
गण्डकी सरकारमा एमाले इन, मनाङे आउट
‘निजी क्षेत्रको पीरमर्का सम्बोधन हुनेछ’
hero news full width
मुख्य समाचार
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१