विद्युत पोलमा छुँदा करेन्ट लागि स्कुले वालकको मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७५
ENERGY-electricity-pool-on-paddock-2_LR

पोखरा, १२ चैत । लम्जुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ दोपहरे स्थित मालीका आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत १४ बर्षीय वालक अनमोल थापाको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलवार विहान स्कुल जने क्रममा विद्युत पोलमा छुनजाँदा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । करेन्ट लागेका उनी विद्युत पोलमा नै टाँसिएको अवस्थामा प्रहरीले उनलाई वाहिर निकालेको थियो । घटनास्थलको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

  • घरपिच्छे मौरीको घार

    धनबहादुर गुरुङ मंसिर २१, २०७९
    पोखरा । चिटिक्क मिलेको गाउँ । थुम्कोमा भएकाले उत्तरतर्फ हिमालको दर्शन मज्जैले पाइने । भ्याएसम्मका डाँडा हेरेर नयन थाक्दैनन् ।…
  • गण्डकी सरकारमा नेतृत्व कसको ?

    प्रकाश ढकाल मंसिर २०, २०७९
    पोखरा । गण्डकीका ३६ वटै निर्वाचन क्षेत्रको गणना सकिएको छ । प्रत्यक्षतर्फ १८ सिट जित्दै कांग्रेस पहिलो पार्टी बनेको छ…
  • छोरी जन्मिए बैंक खातामा ५ हजार

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए ५ हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो…
  • कांग्रेस भन्छ : प्रदेशमा आफ्नै नेतृत्वमा सरकार

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०७९
    पोखरा । आम निर्वाचनमा प्रदेश सभातर्फ गण्डकीमा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थालिएको छ । नेपाली कांग्रेस…
  • एड्भान्स कुकिङ तालिमका सहभागीलाई प्रमाणपत्र

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०७९
    गोरखा । गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एक हप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई हालै प्रमाणपत्र वितरण गरिएको छ । होटल…

hero news full width