बाग्लुङका कृषकमाझ कृषक पाठशाला

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७५
nepalese-coffee

बाग्लुङ, १२ चैत । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा ३ र ४ का कृषकको क्षमताअभिवृद्धि र ब्यवसायिक कृषिमा जोड दिन एक दिने कृषक पाठशाला कार्यक्रम सम्पन्न भएको छ ।

काक्रो, करेला, गिरौला, गोलभेँडा, लगायतका बालीको अध्ययन गरी ब्यवसायिक कृषि खेतीमा कृषकलाई प्रोत्साहित गर्ने उदेश्य रहेको छ ।

गाउँलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न किसिमका कृषि तालिमको आयोजना गरिने जानकारी उक्त गाउँपालिकाका वडा नं ३ का अध्यक्ष लीलाबहादुर घर्तीले जानकारी दिए । पाठशाल कार्यक्रममा कृषक भोरु चन्दले स्वागत मन्तव्य गरेका थिए भने कृषक चिरञ्जीवी पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width