सृजना वहिरावाट एसईईमा १० जना सहभागी 

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७५
see 2075

पोखरा, १० चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा(एसइई)मा कास्कीको पोखरा – २६ मा रहेको सृजना बहिरा माविबाट परीक्षामा सहभागी विद्यार्थी, १८ औ ब्याजको रुपमा यस बर्ष १० जना छात्रछात्रा परीक्षामा सहभागी भएका छन् ।
तस्वीरः भीमपाणि बराल ÷आदर्शसमाज

Related News

सम्बन्धित समाचार

hero news full width