पोखरा, २८ माघ । आकुराई एजुकेशन कन्सल्टेसीले आफ्नो छैटौं शाखा पोखरा सिद्धार्थचोकमा विस्तार गरेको छ
जापानमा विद्यार्थी अध्ययनको लागि विशेष सुविधा उपलब्ध गराउने उद्देश्यस्वरुप आइतबार शाखा विस्तार गरिएको कन्सल्टेसी प्रमुख प्रज्ज्वल पौडेलले बताए ।
सन् २०१३ बाट चितवन नारायणगढबाट शुरुवात भएको कन्सल्टेन्सीको बर्दिवास, टाँडी, कावासोती र धनगढी तथा आगामी दिनमा दाङ शाखा विस्तार हुने उनले जानकारी दिए ।
विद्यार्थीलाई जापानीज भाषा, रीतिरिवाज, हावापानी, भौगोलिक अवस्था र रहनसहनबारे विद्यार्थीलाई परामर्श दिइने पोखरा शाखा प्रमुख दोरक थापाले जानकारी दिए। हालसम्म पाँच सय बढी विद्यार्थी विद्यार्थी भीसामा जापान पठाइसकिएको समेत उनले बताए ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव लक्षित सरसफाइ
वित्तीय साक्षरता मार्गदर्शन जारी
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
सहकारी सुशासनमा जोड
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९