सांग्रिला र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य सम्झौता

एजेन्सी
माघ २९, २०७५
sangrila_Fotor

पोखरा, २८ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लि. र ब्लुक्रस हस्पिटल प्रालिबीच बैंकका कर्मचारी, सेयरधनी तथा ग्राकहवर्गलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलतर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अब बैंकका कर्मचारी, भीसा डेविट कार्ड प्रयोगकर्ता र ग्र्राहकलाई ब्लुक्रस हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट दिनेछ ।

Related News

सम्बन्धित समाचार

  • खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा, १० चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराले बिक्री केन्द्र विस्तार गरेको छ ।…
  • पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका…
  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • पोखरामा खुल्यो होटल पौवा

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०७९
    पोखरा । होटल पौवा प्रालिले पोखराको लेकसाइडमा होटल पौवाको ११ औं शाखा बिस्तार गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’…
  • होटल पौवाको ११ औं शाखा पोखरामा

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०७९
    पोखरा । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मन्त्रका साथ नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले पोखराको लेकसाइडमा…

hero news full width