सांग्रिला र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य सम्झौता

एजेन्सी
माघ २९, २०७५
sangrila_Fotor

पोखरा, २८ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लि. र ब्लुक्रस हस्पिटल प्रालिबीच बैंकका कर्मचारी, सेयरधनी तथा ग्राकहवर्गलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलतर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अब बैंकका कर्मचारी, भीसा डेविट कार्ड प्रयोगकर्ता र ग्र्राहकलाई ब्लुक्रस हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट दिनेछ ।

Related News

सम्बन्धित समाचार

  • जुग्नु पाउरोटी उद्योगमा छापा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    नवलपुर । जुग्नु पाउरोटी उद्योग, प्रगतिनगरमा जिल्ला अनुुगमन समितिले छापा मारेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला…
  • ‘युवा विद्यार्थीहरुसँग सन नेपाल लाइफ’

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे ५ औं वार्षिकोत्सव कार्यक्रम अन्तर्गत पोखरामा विविध कार्यक्रम भएको छ । बिमा…
  • चितवन उद्योग संघको ३१ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    भरतपुर । चितवन उद्योग संघको ३१ औं वार्षिक साधारण सभा तथा चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारीको ११ वार्षिक…
  • गैंडाकोट आदर्शको रक्तदान

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    गैंडाकोट । नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाले शुक्रबार आयोजना गरेको रक्तदानमा ५२ युनिट रगत संकलन भएको छ । नवलपुर…
  • बिमा रकम भुक्तानी

    आदर्श समाज सम्वाददाता असाेज ७, २०७९
    लेखनाथ । पोखरा २७ का स्व.बलराम लामिछानेका परिवारलाई बिहीबार एलआइसी नेपालले मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेको छ । लामिछानेकी पत्नी…

hero news full width