पोखरा, १ माघ। माघेसंक्रान्ति अवसरमा कवि अल्पज्ञानी पहिलो पटक एकल कविता वाचनमा देखा पर्ने भएका छन्।
पुछारसिटे अभियानले उनलाई दर्शकश्रोतमाझ छन्दका कविता वाचनका लागि मंगलबार हिमालयन रिडर्स कर्नरमा उभ्याउन लागेको हो ।
‘घीउ, चाकु र तरुलसँग कविता’ नाराका साथ आयोजित सो कार्यक्रममा कवि अल्पज्ञानीले आफूले एक दर्जन जति छन्दमा मात्र लेखिएका कविता वाचन गर्ने जनाए।
पोखरा ३१, बेगनासताल निवासी अल्पज्ञानी झण्डै दुई दशकदेखि साहित्यका विविध क्षेत्रमा सक्रिय उनी एकल वाचनमा आउन पाउँदा निकै खुसी र उत्साहित बनेको बताए ।
उनी डायमन्ड मोडेल बेगनासताल र जुनियर सिटीजन एकेडेमीका नेपाली विषय र अर्थशास्त्र विषयका शिक्षक समेत हुन् ।
कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजक पुछारसिटे अभियान संजीव पौडेलले जनाए ।
Related News
सम्बन्धित समाचार
यसरी मनाए कलाकारले तीज
कविशिरोमणिको पूर्णकदको सालिक अनावरण
मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, यादवलाई जगदम्बाश्री
डागर स्मृति पुरस्कार युवा पाइटल दीक्षान्तलाई
डागर स्मृति पुरस्कार युवा पाइटल दीक्षान्तलाई
hero news full width
मुख्य समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश
भाद्र २२, २०८१लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन
भाद्र २२, २०८१हारबाट सिक्छ गण्डकी भलिबल
भाद्र २२, २०८१हर्षोल्लासका साथ मनाइयो तीज
भाद्र २२, २०८१लामाचौर महोत्सव भव्य, दुर्गेशले यसरी उफारे दर्शक
भाद्र २१, २०८१