पवित्र बचतद्वारा नयाँ शेयर सदस्यलाई प्रशिक्षण

आदर्श समाज सम्वाददाता
पौष १, २०७५
pabitra saving_Fotor

पोखरा, २९ मंसिर। पवित्र बचत तथा ऋण सहकारी संस्था लि. को नयाँ शेयर सदस्यको स्वागत तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

सहकारीका अध्यक्ष शिवबहादुर रानाभाट, सल्लाहकार खड्गबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट, राजेन्द्र कुमार रानाभाट, चन्द्रबहादुर रानाभाट, श्रीबहादुर रानाभाट, बोधराज रानाभाटलगायतले सहजिकरण गरेका थिए।

प्रशिक्षणमा एक सय बढी नयाँ शेयर सदस्यको सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चालक समितिका सचिव गुप्तबहादुर रानाभाट र भावना रानाभाटलगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • विदेशी मुद्रा सञ्चिति बढ्यो

    आदर्श समाज सम्वाददाता असार २६, २०८१
    पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा…
  • पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार १८, २०८१
    पोखरा । पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक…
  • गण्डकीको बजेट बहुमतले पारित

    आदर्श समाज सम्वाददाता असार १७, २०८१
    पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले पेस…
  • इ–ड्राइभको गण्डकीमा सेवा विस्तार

    आदर्श समाज सम्वाददाता असार १५, २०८१
    पोखरा । इ–ड्राइभ गण्डकी नेपाल र इ–ड्राइभ नेपालले सहकार्यमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । प्रविधिको प्रयोगमा…
  • बिरौटा र पर्स्याङमा सेलवेजका शाखा

    आदर्श समाज सम्वाददाता असार १४, २०८१
    पोखरा । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका २ ठाउँमा शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना…

hero news full width