पोखरा, २९ मंसिर। पवित्र बचत तथा ऋण सहकारी संस्था लि. को नयाँ शेयर सदस्यको स्वागत तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सहकारीका अध्यक्ष शिवबहादुर रानाभाट, सल्लाहकार खड्गबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट, राजेन्द्र कुमार रानाभाट, चन्द्रबहादुर रानाभाट, श्रीबहादुर रानाभाट, बोधराज रानाभाटलगायतले सहजिकरण गरेका थिए।
प्रशिक्षणमा एक सय बढी नयाँ शेयर सदस्यको सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चालक समितिका सचिव गुप्तबहादुर रानाभाट र भावना रानाभाटलगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९