पोखरा, १५ असोज । द गोर्खाज बचत तथा सहकारीको नवौं वाषिर्क साधारण सभा तथा चौथो अधिवेशनले डब्लुओटु भूपालजंग कुँवर नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सहकारीको उपाध्यक्षमा मे. लक्ष्मीप्रसाद गुरुङ सचिवमा ह. र्क्लक बिलबहादुर गुरुङ, कोषाध्यक्षमा सु. गमबहादुर गुरुङ, सदस्यमा सावित्री गुरुङ, शान्ति गुरुङ, देवेन्द्र गुरुङ, सु. तुलबहादुर गुरुङ र सु. ज्ञानबहादुर गुरुङ चयन भएका छन्।
सदस्य संचालक समितिले तीन सदस्यीय लेखासुपरीवेक्षण समिति, तीन सदस्यीय ऋण लगानी समिति र तीन सदस्यीय शिक्षा उपसमिति समेत चयन गरेको छ।
लेखासुपरीवेक्षण संयोजकमा बुद्ध्रि्रसाद गुरुङ, ऋण लगानी संयोजक-सु. तुलबहादुर गुरुङ र शिक्षा उपसमिति संयोजकमा शान्ति गुरुङ, सदस्यमा सु. रामबहादुर गुरुङ, ना.सु. किमबहादुर गुरुङ, मीनप्रसाद गुरुङ, मञ्जु गुरुङ र कञ्चन गुरुङ चयन भएका छन्।
पोखरा महानगरपालिका वडा-१० स्थित गौतमबुद्ध मार्गमा संचालित सो संस्थाको अध्यक्ष डब्लुओटु भीमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेशका सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले गरेका थिए ।
सो क्रममा अधिकारीले सहकारीको निक्षप संकलन बढाउनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९