गोर्खाज बचत सहकारीमा कुँवर

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७५
gorkha

पोखरा, १५ असोज । द गोर्खाज बचत तथा सहकारीको नवौं वाषिर्क साधारण सभा तथा चौथो अधिवेशनले डब्लुओटु भूपालजंग कुँवर नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सहकारीको उपाध्यक्षमा मे. लक्ष्मीप्रसाद गुरुङ सचिवमा ह. र्क्लक बिलबहादुर गुरुङ, कोषाध्यक्षमा सु. गमबहादुर गुरुङ, सदस्यमा सावित्री गुरुङ, शान्ति गुरुङ, देवेन्द्र गुरुङ, सु. तुलबहादुर गुरुङ र सु. ज्ञानबहादुर गुरुङ चयन भएका छन्।

सदस्य संचालक समितिले तीन सदस्यीय लेखासुपरीवेक्षण समिति, तीन सदस्यीय ऋण लगानी समिति र तीन सदस्यीय शिक्षा उपसमिति समेत चयन गरेको छ।

लेखासुपरीवेक्षण संयोजकमा बुद्ध्रि्रसाद गुरुङ, ऋण लगानी संयोजक-सु. तुलबहादुर गुरुङ र शिक्षा उपसमिति संयोजकमा शान्ति गुरुङ, सदस्यमा सु. रामबहादुर गुरुङ, ना.सु. किमबहादुर गुरुङ, मीनप्रसाद गुरुङ, मञ्जु गुरुङ र कञ्चन गुरुङ चयन भएका छन्।

पोखरा महानगरपालिका वडा-१० स्थित गौतमबुद्ध मार्गमा संचालित सो संस्थाको अध्यक्ष डब्लुओटु भीमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेशका सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले गरेका थिए ।

सो क्रममा अधिकारीले सहकारीको निक्षप संकलन बढाउनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • गैंडाकोट आदर्शको रक्तदान

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    गैंडाकोट । नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाले शुक्रबार आयोजना गरेको रक्तदानमा ५२ युनिट रगत संकलन भएको छ । नवलपुर…
  • बिमा रकम भुक्तानी

    आदर्श समाज सम्वाददाता असाेज ७, २०७९
    लेखनाथ । पोखरा २७ का स्व.बलराम लामिछानेका परिवारलाई बिहीबार एलआइसी नेपालले मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेको छ । लामिछानेकी पत्नी…
  • गोडरेजको ‘क्यास सर्प्रराइज योजना सार्वजनिक

    आदर्श समाज सम्वाददाता असाेज ६, २०७९
    पोखरा, ६ असोज । रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले दसैंतिहार लक्षित गरी गोडरेजको ‘क्यास सर्प्रराइज’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले…
  • एलजी टिभीको एसेम्बली प्लान्ट सुरु

    आदर्श समाज सम्वाददाता असाेज ६, २०७९
    पोखरा । सिजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) को निमन्त्रणामा एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले नेपाल भ्रमणका साथै चौधरी ग्रुपसँगको सहकार्यमा…
  • मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

    रासस असाेज ३, २०७९
    गण्डकी । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा…

hero news full width