पोखरा, ६ असोज । पोखराका निर्माण व्यवसायी राजेन्द्र पहारी नेपाल निर्माण व्यवसायी महासंघको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
महासंघको काठमाडौंमा भएको २० औं साधारणसभा तथा ११ औं महाधिवेशनबाट उनी गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । पहारी नेपाल निर्माण व्यवसायी संघ कास्कीमा दुर्इ कार्यकाल अध्यक्ष भएर काम गरेका थिए ।
उनी लोकतान्त्रिक निर्माण व्यवसायी संघ गण्डकीका प्रदेश संयोजक तथा निर्माण बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत हुन् ।
यसैगरी, महासंघको केन्द्रीय सदस्यमा खिमप्रकाश मल्ल (राजेश) निर्वाचित भएको नेपाल निर्माण व्यवसायी संघ कास्कीका सहसचिव इ.शिरशकुमार बास्तोलाले जानकारी दिए।
राती यस समाचार तयार पार्दा सम्म अध्यक्ष तथा अन्य पदको मतगणना जारी रहेको जनाइएको छ।
Related News
सम्बन्धित समाचार
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
१ करोडमा माछापुच्छ्रे मिनी मार्ट
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९