पोखरा, ३१ भदौ । गायक तथा संगीतकार रामभक्त जोजिजुको म्यूजिक भिडियो ‘मनको ढोका’ विमोचन गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा विकास मन्त्री किरण गुरुङले सो म्यूजिक भिडियो विमोचन गरेका थिए ।
गुरुङले गण्डकी प्रदेश लोकसाहित्यको उर्वर भूमि भएको बताउँदै कला, साहित्य, संस्कृति र संगीत सभ्यताको प्रतीक भएको बताए।
कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, कलाकार मनकुमार श्रेष्ठ, सुगम संगीत यात्राका अध्यक्ष अनुराग अधिकारी, नवराज बराल, रुपिन्द्र प्रभावीलगायतले बोलेका थिए।
जोजिजुको स्वर रहेको गीतमा जोजिजु र वर्षा राउतको अभियन रहेको छ।
जोजिजु इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त भिडियोमा निकेश खड्काको निर्देशन, राजीव समरको कोरियोग्राफी, ज्ञानेन्द्र शर्माको छयाङ्कन, विकास धमलाको सम्पादन रहेको छ।
त्यस्तै, सुगम संगीत यात्राको ३८ औ श्रृङ्खला सोही समारोहबीच सम्पन्न भएको छ।
यात्रामा इतु जोजिजु, विनीत जोजिजु, शीतल थापा, मितु पाल, कौशल्या गुरुङ, देवीमाया गुरुङ, इशा कार्की, युनिक लामा, युकेश थापा, शिवानी गुरुङ, सत्यम् गुरुङ, निश्चल सुवेदीलगायतले आफ्नो प्रस्तुति राखेका थिए।
Related News
सम्बन्धित समाचार
भानुभक्तको जन्मस्थलमा अनुसन्धानमूलक कार्यक्रम
आदिकवि आचार्यको जन्मस्थलमा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम
दौंतरी कवितामा तीर्थ र सरु: भक्तराज श्रेष्ठ कसरी सरुभक्त भए ?
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९