पोखरा, २६ भदौ। जननायक वीपी कोइरालाको १०५ औं स्मृति दिवस प्रवासमा बस्ने नेपालीले विविध कार्यक्रम गरी मनाएका छन्।यसैबीच, नेपाली काँग्रेसआबद्ध नेपाली जनसर्म्पर्क समिति युकेद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गरबुजाले वीपीको आदर्श र सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा लागु गर्न सकेका वीपीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
त्यसैगरी, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले वीपी दूरदर्शी नेता भएकोले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनको नाम उच्च स्थानमा रहेको बताए।
जनसर्म्पर्क समिति अध्यक्ष युवराज गुरुङको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि विश्वआदर्श पण्डित, विज्ञान प्रसाई, डा. सम्पूर्ण ढुंगाना, चेतनारायण खनाल, केशव भण्डारी लगायतले वीपीको योगदानबारे बोलेका थिए।
Related News
सम्बन्धित समाचार
सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९