पोखरा, २६ भदौ । मुक्तिनाथ विकास बैंक लि. र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनबीच भिलेज कुपन्डोलबीच सम्झौता भएको छ।
उक्त सम्झौता बमोजिम मुक्तिनाथका डेविट तथा क्रेडिट कार्ड भएका सबै ग्राहकलाई उक्त होटेलको सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा १० प्रतिशत विशेष छुट दिने व्यवस्था भएको छ।
सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र गोदावरी भिलेज रिसोर्ट/होटेल ग्रिनबीच भिलेजतर्फका प्रबन्ध निर्देशक प्रविन आचार्यले हस्ताक्षर गरेका हुन् ।
यो सुविधा लिन बैंकको डेविट वा क्रेडिट कार्ड देखाएमात्र पनि उक्त छुट सुविधा आगामी एक वर्षसम्म प्राप्त गर्न सकिनेछ।
Related News
सम्बन्धित समाचार
मूल्यवृद्धिविरुद्ध राप्रपाले बुझायाे ज्ञापनपत्र
लेखनाथ उद्योग वाणिज्य संघको रजत स्तम्भ शिलान्यास
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९