पोखरा, १६ भदौ । कृषि उपज बजार पोखरा-९ अन्तर्गत महिला समूहको तेस्रो अधिवेशनले राधिका थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समिति उपाध्यक्ष मीना गिरी, सरस्वती श्रेष्ठ, सहसचिवमा रञ्जिला अधिकारी र कोषाध्यक्ष रेणु हमाल छन्।
सदस्य कल्पना थपलिया, अस्तिमा ढकाल, सीता कोइराला, विदिसा उप्रेती, रीता लामिछाने, मीना अधिकारी, गंगा अर्याल, सिर्जना सुवेदी, सञ्चिता मैनाली चयन भए। सल्लाहकार मीठु गिरी, माया दुवाडी, यशोदा खनाल चयन भए । अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुले उद्योग व्यवसायको माध्यमबाट समाजलाई समृद्धिको बाटो अगाडि बढाउने बताइन्। कार्यक्रममा वडाध्यक्ष रामराज लामिछाने, समाजसेवी निर्मल बास्तोला, कर्णगिरीले समूहको गतिविधिबारे बोलेका थिए।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
१ करोडमा माछापुच्छ्रे मिनी मार्ट
नागरिक लगानी कोष : अनलाइनबाट रकम दाखिलाबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९