लेखनाथ, ७ भदौ। गीत तथा संगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील पोखराका चन्द्रज्योति ढंुगानाको निर्देशनमा जहिलेदेखि भएँ म प्रदेशी म्यूजिक भिडियो सार्वजनिक भएको छ।
परदेशमा रहेका हरेक नेपालीहरुको भावना तथा कथाव्यथा गीत माध्यमबाट परदेशीको पीडालाई मार्मिक रुपमा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा नेपाल आइडलका प्रताप दासले स्वर दिएका छन् । जसमा नायक दीपक ढकाल, स्रि्रन त्रिपाठी र मनोज पौडेलको अभिनय छ ।
अघौ अर्चलेमा छायांकन गरिएको भिडियोको निर्देशन चन्द्रज्योतिको रहेको छ । गीतको शब्द र संगीत स्वयं चन्द्रज्योतिको रहेको छ ।’लेकसाइड’ चलचित्रबाट चर्चामा आएका उनले पछिल्लो समयमा नेपाली परिवेश र संस्कृति अनुसारका गीत तथा चलचित्र बजारमा ल्याउने सोचमा रहेको सुनाउँछन् ।
Related News
सम्बन्धित समाचार
लोकराजको ‘छाइल’ माथि विमर्श
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९