पेखरा, ३० साउन। तीज गीत चेली भाग-२ बजारमा आएको छ। बजारमा केवल मायाप्रेममा आधारित मात्र गीत आइरहका बेला एरेञ्जर तारानाथ आचार्यले तीजको मौलिक विशेषता भल्किने गरी सो गीत बजारमा ल्याएका हुन्।
घरकी एक्ली छोरी पराईलाई दिँदा कस्को मन रुँदैन होला र। यस तीज गीतमा साया भण्डारी र दीपक पौडेलको बेजोड अभिनय रहेको छ।
सानै उमेर, स्कूल पढ्दै गरेकी युवती घरपरिवारको करकापले बिहे गर्न तयार हुन्छिन्। बिडम्बना, बिहेकै दिनबाट उनको दिनचर्या शुरु हुन्छ। यी र यस्तै भावना बोकेको गीतमा शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ।
गणेश सापकोटाको छायांकन तथा सन्तोष सारुमगरको सम्पादन रहेको गीतलाई डिजिटल स्टार प्रालिले बजारमा ल्याएको हो।
महिला दिदीबहिनीको कहानी समेटेको गीतले छोटो समयमै सबैको मन जित्न सक्ने निर्माता एवं एरेञ्जर आचार्यको विश्वास छ।
Related News
सम्बन्धित समाचार
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
प्रतिबिम्बन कथासंग्रह लोकार्पण
शुक्ला साहित्यद्वारा ३ स्रष्टालाई पुरस्कार
कवि रीता अधिकारी ’ऋतु’ को सेल्फ पोट्रेट लोकार्पण
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९