पेखरा, ३० साउन। तीज गीत चेली भाग-२ बजारमा आएको छ। बजारमा केवल मायाप्रेममा आधारित मात्र गीत आइरहका बेला एरेञ्जर तारानाथ आचार्यले तीजको मौलिक विशेषता भल्किने गरी सो गीत बजारमा ल्याएका हुन्।
घरकी एक्ली छोरी पराईलाई दिँदा कस्को मन रुँदैन होला र। यस तीज गीतमा साया भण्डारी र दीपक पौडेलको बेजोड अभिनय रहेको छ।
सानै उमेर, स्कूल पढ्दै गरेकी युवती घरपरिवारको करकापले बिहे गर्न तयार हुन्छिन्। बिडम्बना, बिहेकै दिनबाट उनको दिनचर्या शुरु हुन्छ। यी र यस्तै भावना बोकेको गीतमा शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ।
गणेश सापकोटाको छायांकन तथा सन्तोष सारुमगरको सम्पादन रहेको गीतलाई डिजिटल स्टार प्रालिले बजारमा ल्याएको हो।
महिला दिदीबहिनीको कहानी समेटेको गीतले छोटो समयमै सबैको मन जित्न सक्ने निर्माता एवं एरेञ्जर आचार्यको विश्वास छ।
Related News
सम्बन्धित समाचार
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
साहित्यकार शकुनको कृति चर्चा
गीताञ्जलीको २६१ औं साधना प्रभात
प्रधानसम्पादक बास्तोलालाई आर्थिक पत्रकारिता पुरस्कार
hero news full width
मुख्य समाचार
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१