पोखरा, ९ जेठ । मुक्तिनाथ विकास बैंकले कास्की, स्याङजा र पाल्पाका किसानलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि आईर्डीइ नेपालसँग सहकार्य गरेको छ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईडिई नेपालतर्फबाट कन्ट्री डाइरेक्टर डा लुक कोलाभिटोले दस्तखत गरेका छन् ।
सम्झौता बमोजिम संस्थाले सो क्षेत्रका किसानलाई प्राविधिक तालिम प्रदान गर्ने र मुक्तिनाथ विकास बैंकले कृषिसम्बन्धी लघु कर्जा प्रदान गर्नेछ।
यस कार्यक्रमबाट किसानको प्राविधिक ज्ञान र सीपमा अभिवृद्धि हुनुको साथै आय वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको बैंकका प्रवक्ता एवं सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९