पोखरा, २२ फागुन। साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ। ९० वषीय राईको दार्जिलिङस्थित निवासमा निधन भएको हो।
भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्याएका छन्। केही वर्षयता राई स्वास्थ्यका विविध समस्या खेपिरहेका थिए। उनी उपचारका लागि गत वर्ष काठमाडौं समेत आको ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘कठपुतलीको मन’ लगायतका सिर्जनाहरु प्रकाशित छन्।
उनी सन् १९२७ फेब्रुअरी ३ मा दार्जिलिङमा जन्मेका थिए। उनी नेपाली साहित्यको तेस्रो आयामका अभियन्ता मध्ये एक हुन्। वैरागी काइँला, इश्वर बल्लभ र राई मिलेर २०२० मा तेस्रो आयाम नामक प्रयोगवादी साहित्यिक अभियानसमेत आरम्भ गरेका थिए। एक साताअघिमात्रै सिलगुडी घरबाट साहित्यकार दार्जिलिङ घर पुगेका थिए। दार्जिलिङमा जाडो हुने हुँदा उनको परिवार जाडो मौसममा लिगुडी र गर्मीमा दार्जिलिङ बस्थ्यो।
Related News
सम्बन्धित समाचार
सिर्जनशीलमा ‘डरको राजनीति’ बारे अन्तक्र्रिया
कास्कीकाे चापाकोट देउराली महोत्सव तयारी
लेखनाथ साहित्य प्रतिष्ठानमा पद्मराज ढकाल
अलि मियाँ प्रतिष्ठानमा नयाँ कार्यसमिति
पोखरेली युवा सांस्कृतिक परिवारमा सामूहिक साहित्यिक जयन्ती
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९