लेखनाथ, १७ फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा २९ निवासी भोजराज भण्डारीको चौरासी पूजाको अवसरमा लुकेको व्यक्तित्वः भोजराज भण्डारी पुस्तक विमोचन गरिएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार उक्त पुस्तक विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै काँग्रेस नेता पौडेलले उदार धर्मले सबैको रक्षा गर्ने बताउँदै पूर्र्वीय दर्शनप्रति आस्थावान् आर्दश व्यक्तित्वका रुपमा भण्डारीलाई आफूले चिनेको बताए।
पुस्तकका प्रकाशक महेश्वर पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा स्रस्टा भोजराज भण्डारीले आफूलाई शुभकामना दिने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा गलेश्वर सन्यास आश्रमका अद्धैता नन्द गिरी, महेश सन्यास आश्रमका रमणानन्द गिरी लगायतले भण्डारीको व्यक्तित्वबारे चर्चा गरेका थिए ।
कार्यक्रम सञ्चालन पुस्तक सम्पादकमण्डलका सदस्य धु्रवनाथ अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९