प्रदेश योजना आयोग सदस्यमा माया तिम्सिना

आदर्श समाज सम्वाददाता
असार २०, २०८१
IMG_0475

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन् ।

हिजोको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

तिम्सिना नेपाल समाजवादी पार्टीको कोटाबाट सदस्य भएकी हुन् ।

उनी कृ्ष्णचन्द्र नेपाली पोखरेलको पालामा पनि सदस्य भएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग