पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारीका लागि नयाँ क्वाटर तयार भएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको नवनिर्मित सरकारी निवास बिहीबार उद्घाटन गरे ।
२ करोड ३१ लाख ५४ हजार नौ सय ३४ मा निर्माण सम्झौता भएकामा यसको अन्तिम लागत २ करोड ३३ लाख ६५ हजार १ सय ७२ रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।
निवास उद्घाटनपछि उपप्रधानमन्त्री श्रेष्ठले जनताले अनुभूति गर्नेगरी सुशासनको प्रत्याभूति गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
कास्कीका सिडिओका लागि २०७५ मा नै नयाँ क्वाटर बनेकामा उक्त भवन मुख्यमन्त्रीले प्रयोग गरेका थिए । अहिले सिडिओ बस्दै आएको भवन निकै पुरानो भएकाले नयाँ बनाइएको हो ।
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
माघ ५, २०८१हिमालय माविका भूपू विद्यार्थी एकजुट
पौष २९, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१
Related News
सम्बन्धित समाचार
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
माघ ५, २०८१