हेमजा सिँचाइ उपभोक्ता संघमा तिम्सिना

आदर्श समाज सम्वाददाता
माघ ९, २०८०
hemja

पोखरा । हेमजा सिँचाइ प्रणाली जल उपभोक्ता संघ पोखरा २५ हेमजाको २४ औं वार्षिक साधारण सभा तथा १२औं अधिवेशनले झंकनाथ तिम्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष पार्वती थापा, सचिव कृष्ण तिम्सिना र कोषाध्यक्ष मदनबहादुर थापा चयन भए । सदस्यहरू मनोहरी तिम्सिना, विश्वबन्धु थापा, पूर्णबहादुर कार्की, नारनबहादुर केसी, सम्झना थापा, दीननाथ तिम्सिना र देवी थापा रहेका छन् ।
पोखरा २५ का वडा सदस्य धनकुमारी पोखरेल तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सल्लाहकार दानबहादुर थापा र उपभोक्ता मोतीराम तिम्सिनाले शुभकामना दिएका थिए । सचिव झंकनाथ तिम्सिनाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष झबिलाल सापकोटाले पेस गरेको आर्थिक प्रतिवेदन सभाले पारित गरेको थियो ।
उपभोक्ता संघका अध्यक्ष दुर्गाप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वती थापाले र सञ्चालन सचिव झंकनाथ तिम्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width