ब्राह्मण समाज पोखरा १ मा पराजुली

आदर्श समाज सम्वाददाता
पौष ९, २०८०
braman samaj pokhara 1

पोखरा । ब्राह्मण समाज नेपाल वडा इकाई समिति पोखरा १ को अध्यक्षमा माधवप्रसाद पराजुली चयन भएका छन् । समाजको सम्पन्न तेस्रो साधारण सभा एंव अधिवेशनले पराजुलीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पराजुली दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले समितिको उपाध्यक्षमा रुद्र सुवेदी, सचिवमा कृष्ण सुवेदी, सहसचिवमा नारायणी सुवेदी, कोषाध्यक्षमा रामजी पौडेल सगै सदस्यहरुमा कल्पना (रोजी) पराजुली, लक्ष्मी शर्मा, कृष्ण प्रसाद बास्तोला, उमा कोइराला, सीता पराजुली र विष्णु पौडेललाई चयन गर्‍यो ।

यसैगरि नगर प्रतिनिधिमा विजया अधिकारी, संगीता पौडेल, प्रतापराम पराजुली, दामोदर रिमाल र कल्पना बास्तोल चयन भएका छन् ।

अधिवेशनले जिल्ला प्रतिनिधिमा राजेन्द्ररमण पराजुली, रामजी अधिकारी, राधा वराल अधिकारी, कल्पना बास्तोला र राम प्रसाद अधिकारीलाई चयन गरेको छ । यस अघि साधारण सभा एंव अधिवेशनको ब्राह्मण समाज नेपालका उपाध्यक्ष महेश पराजुलीले उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा तायाःमचा प्रतियोगिताको तयारी

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    पोखरा । नेवाः खल कास्कीको आह्वानमा तायाःमचा नृत्य प्रतियोगिताको तयारी सुरु गरिएको छ । शनिबरा नयाँबजारमा सचिवालय उद्घाटन गरी प्रतियोगिताको…
  • केदारेश्वर सेवाश्रममा फेरि चिद्घन चैतन्य

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । केदारेश्वर महादेव मणि सेवाश्रम समितिको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले पीठाधीश चिद्घन चैतन्य महाराजको अध्यक्षतामा १५…
  • मनाइयो पहिलो दिनको बकर इद

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ…
  • पोखरामा मनाइयो भुम्या पर्व

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएकी छन् । अठार मगरात क्षेत्रका मगर…
  • गैह्रापाटन नेवा समाजलाई लाखे नाचका सामग्री

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ९ ले गैह्रापाटन नेवाः समाजलाई लाखे नाचको लागि आवश्यक सामग्री प्रदान गरेको छ…

hero news full width