पोखरा । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको (पर्यटन तथा उद्योग) तर्फको चालु आवको प्रथम चौमासिक प्रगति समीक्षा बैठक मंगलबार सम्पन्न भएको छ ।
पोखरा २२, कालावाङ घरेडीको सामुदायिक होम स्टे सभाहलमा सञ्चालित दुई दिवसीय गोष्ठीको सोमबार मन्त्री दीपेन्द्रबहादुर थापाले उद्घाटन गरे । कार्यक्रममा मन्त्री थापाले लक्ष्य नागरिकले अनुभूत गर्ने गरी लक्ष्य प्राप्तिमा जुट्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । उनले भने,‘कार्य सम्पादनका क्रममा ऐन, नियम वाधक छन् भने भन्नुस्, गर्न सकिएन भन्ने छुट छैन, सहयोग गर्न म तयार छु ।’
गोष्ठीमा मन्त्री, सचिव क्मान, महाशाखा प्रमुख, पर्यटन निर्देशनालय तथा ११ जिल्लाका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख गरी ४५ जनाले भाग लिएको मन्त्रीका स्वकीय सचिव मीनबहादुर केसी (मिलन) ले जनाए ।
Related News
सम्बन्धित समाचार
श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु
गुरुङ सम्पदा पदमार्ग घोषणा
पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने
विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै
पोखरा महानगरको बजेट पारित
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१