पोखरा फाइनान्स अध्यक्षमा राजकुमार

आदर्श समाज सम्वाददाता
असाेज १, २०८०
pkr finance

पोखरा । पोखरा फाइनान्स अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् ।

बैंकको सञ्चालक समिति बैठकले अध्यक्षमा सर्वसम्मत उनलाई चयन गरेको हो ।

अध्यक्ष गुरुङसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । यसअघि पोखरा फाइनान्समा उनले २ कार्यकालसम्म प्रमुख कार्यकारी अधिकृत भएरसमेत काम गरिसकेका छन् ।

फाइनान्स सञ्चालकमा वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ, डा. दीपेन्द्रप्रसाद गौतम, मेजर प्रेमबहादुर थापा, प्रतीक गुरुङ, निशान ढकाल र स्वतन्त्र सञ्चालकमा तिलबहादुर गुरुङ छन् ।

Related News

सम्बन्धित समाचार

  • सञ्चयले ११ प्रतिशत मुनाफा बाँड्ने, अध्यक्षमा गणेशबहादुर थापा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । सञ्चय बहुउद्देश्यीय सहकारी संस्था पोखराले आफ्ना सेयर सदस्यलाई यस वर्ष ११ प्रतिशत मुनाफा बाँड्ने भएको छ । संस्थाको…
  • व्यवस्थापनको कमजोरीले सहकारी बिग्रन्छ : मन्त्री जिसी

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले व्यवस्थापनको कमजोरीले सहकारी बिग्रन सक्ने हुँदा सदस्यहरु सचेत…
  • कुँडहर सहकारीमा विश्वबन्धु

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । कुँडहर बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले विश्वबन्धु थापाको अध्यक्षतामा…
  • पोउवा संघद्वारा लेउवा संघको टिमलाई बधाई

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८०
    पोखरा । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वािणज्य संघको नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठसहित पदाधिकारी र कार्यसमितिलाई सम्मान तथा बधाई…
  • टप लिडर्स सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८०
    पोखरा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले कम्पनीमा कार्यरत टप १०० लिडर्स सम्मान कार्यक्रम गरेको छ । विशेषगरी करोडपति एजेन्सी…

hero news full width