पोखरा फाइनान्स अध्यक्षमा राजकुमार

आदर्श समाज सम्वाददाता
असाेज १, २०८०
pkr finance

पोखरा । पोखरा फाइनान्स अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् ।

बैंकको सञ्चालक समिति बैठकले अध्यक्षमा सर्वसम्मत उनलाई चयन गरेको हो ।

अध्यक्ष गुरुङसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । यसअघि पोखरा फाइनान्समा उनले २ कार्यकालसम्म प्रमुख कार्यकारी अधिकृत भएरसमेत काम गरिसकेका छन् ।

फाइनान्स सञ्चालकमा वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ, डा. दीपेन्द्रप्रसाद गौतम, मेजर प्रेमबहादुर थापा, प्रतीक गुरुङ, निशान ढकाल र स्वतन्त्र सञ्चालकमा तिलबहादुर गुरुङ छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा

    धनबहादुर गुरुङ असार ३१, २०८१
    पोखरा ।  आर्थिक वर्ष २०८०/०८१ को सोमबार अन्तिम दिन । सरकारी क्षेत्रबाट हुने आर्थिक वर्षका कामकारवाही सोमबारदेखि नै सकिन्छ ।…
  • विदेशी मुद्रा सञ्चिति बढ्यो

    आदर्श समाज सम्वाददाता असार २६, २०८१
    पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा…
  • पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार १८, २०८१
    पोखरा । पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक…
  • गण्डकीको बजेट बहुमतले पारित

    आदर्श समाज सम्वाददाता असार १७, २०८१
    पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले पेस…
  • इ–ड्राइभको गण्डकीमा सेवा विस्तार

    आदर्श समाज सम्वाददाता असार १५, २०८१
    पोखरा । इ–ड्राइभ गण्डकी नेपाल र इ–ड्राइभ नेपालले सहकार्यमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । प्रविधिको प्रयोगमा…

hero news full width