यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । नेवि संघ कास्कीले कांग्रेस पार्टी कार्यालय कास्कीमा तालाबन्दी गरेको छ । तत्काल नेविसंघको अधिवेशन माग गर्दै आफूहरुले तालाबन्दी गरेको नेवि संघ केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले बताए ।
पोखराको चिप्लेढुंगास्थित पार्टी कार्यालयमा उनीहरुले बुधबार साँझदेखि अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् । सधैं एउटै विवादमा नेविसंघलाई राखिरहनु हुन्न भनी दबाब दिन आफूहरुले तालाबन्दी गरेको बस्नेतले बताए ।
कास्कीमा नेवि संघ विवाद बरोबर उठिरहन्छ । यसपालि पनि नेविसंघ कास्कीमा गौरव बराल र राजीव भण्डारी छुट्टाछुट्टै सभापति छन् । दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्छन् । नेवि संघ कास्कीको लामो समयदेखि अधिवेशन हुन सकेको छैन ।
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
भाद्र २८, २०८०पोखराका ४८ नगरी प्रहरी दीक्षित
भाद्र ३०, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०
Related News
सम्बन्धित समाचार
‘दोष संविधानको हैन, सरकारको’
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
एमाले गण्डकीले सम्झियो सुवास नेम्वाङ
एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
चुनावको डरले कांग्रेस रोइरहेको छ: थापा
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०बागलुङको बडिगाडमा खुल्यो आँखा उपचार केन्द्र
असाेज १, २०८०