चीनका राष्ट्रपति सी र पुटिन बीच वार्ता

रासस
फागुन १४, २०७८
puti xi

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्तामा युक्रेन सङ्कट समाधान गर्न आफूले समर्थन गर्ने बताउँनु भएको छ।
ूपूर्वी युक्रेनको स्थिति द्रुत रूपमा परिवर्तन भएको र समस्या समाधानका निम्ति दुवै पक्ष (रुस र युक्रे) लाई सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गर्नु भएको सञ्चार माध्यमले जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width