हरिदेवी बितेका दिन सम्झदै

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७
Screen Shot 2020-07-22 at 5.24.41 PM

हरिदेवी कोइरालाको “कस्ता दिन गए वरै” मौलिक तीजगीत सार्वजनिक गरिएको छ ।

म्युजिक नेपालको अफिसियल युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा ज्येष्ठ नागरिकको सम्मान र पुराना संस्कार, संस्कृति झल्काउँदै गीत तयार गरिएको पाइन्छ ।

२०४० को दशकदेखि निरन्त तीजे सन्दर्भ र महिमालाई समेट्दै आएकी कोइरालाका हालसम्म दुई सय बढी तीज गीत मात्र सार्वजनिक भइसकेका छन् ।

उनको लयशब्द रहेको “कस्ता दिन गए बरै” मा कोइरालासँगै गायिका शान्ति गुरुङ, दुर्गा गुरुङ र लक्ष्मी गिरीले स्वरमा साथ दिएका छन् ।

रामबहादुर कोइराला र हरिदेवीको परिकल्पनामा तयार गरिएको गीतमा बासुदेव पोखरेलको निर्देशन रहेको छ । भिडियोको सम्पादन अशोक आलेले गरेका छन् भने गीतमा सपना र सुस्मिता तिवारीको अभिनय रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पर्यटनको विकासमा संगीतको महत्व उच्च

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम…
  • पोखरामा ‘गण्डकीका धुनहरू’

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरा सांगीतिक कलाकार संघको सहकार्यमा शनिबार मौलिक लोकभाकाको प्रस्तुति ‘गण्डकीका धुनहरू (अर्केष्ट्रा)’ संचालन गर्दैछ । बिहीबार…
  • श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन् । शनिबार पोखरामा आयोजित समारोहमा…
  • नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । नेपाल स्रष्टा समाजले गण्डकी प्रदेश समितिको घोषणा गरेको छ । पोखरामा शनिबार एक समारोह आयोजना गरी समिति घोषणा…
  • गैंडाकोटमा कविशिरोमणिको स्मरण

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    गैंडाकोट । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्ती सन्दर्भमा आयोजित वाङ्मय विमर्श एवं कविता वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ…

hero news full width

trending post

ट्रेन्डिङ्ग