सिग्देल मार्गमा प्रवेश निषेध

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
luck down

पोखरा ।कोरोना नियन्त्रण तथा रोकथामका लागि यतिबेला विभिन्न खाले प्रयास भैरहेका छन् ।सरकारले लकडाउन बढाउँदै लगिरहेका बेला नागरिकस्तरबाट पनि सावधानी र सतर्कता अपनाउने प्रयास जारी छ ।

यसैक्रममा पोखरा १३ सिग्देल मार्गमा सिग्देल मार्ग टोल विकास संस्थाले टोलभित्र अत्यावश्यक सेवा बाहेक सबैका लागि प्रवेश निषेध गरेको छ । टोलबासिले टोल प्रवेश गर्ने ६ भन्दा बढी स्थानमा प्रवेश निषेध लेखिएको व्यानर टाँस्दै बार लगाएका छन् । लकडाउनको बेलामा समेत टोलमा मानिसहरुको प्रवेश नरोकिएपछि बाध्य भएर प्रवेश निषेध गर्नु परेको संस्थाका अध्यक्ष रुद्रनाथ पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अधिकारी सरकारको वैधानिकताको टुंगो आज

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्चमा दायर रिटको पेसी मंगलबारका लागि तोकिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले…
  • चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती अवसरमा कास्की शाखाले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केन्द्रले भने…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • हेमजामा हिले महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा स्थानीय देवीस्थान टोलमा यही असार १५ गते चांैथो हिले महोत्सव हुने भएको छ…
  • नेपालमा आइडलमा सलोमी गुरुङ जिताउन अभियान

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । गायन रियालिटी सो नेपाल आइडल सिजन फाइभकोे उत्कृष्ट ८ मा परेकी पोखराकी गायिका गायिका सलोमी गुरुङलाई विजेता बनाउन…

hero news full width