सिग्देल मार्गमा प्रवेश निषेध

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
luck down

पोखरा ।कोरोना नियन्त्रण तथा रोकथामका लागि यतिबेला विभिन्न खाले प्रयास भैरहेका छन् ।सरकारले लकडाउन बढाउँदै लगिरहेका बेला नागरिकस्तरबाट पनि सावधानी र सतर्कता अपनाउने प्रयास जारी छ ।

यसैक्रममा पोखरा १३ सिग्देल मार्गमा सिग्देल मार्ग टोल विकास संस्थाले टोलभित्र अत्यावश्यक सेवा बाहेक सबैका लागि प्रवेश निषेध गरेको छ । टोलबासिले टोल प्रवेश गर्ने ६ भन्दा बढी स्थानमा प्रवेश निषेध लेखिएको व्यानर टाँस्दै बार लगाएका छन् । लकडाउनको बेलामा समेत टोलमा मानिसहरुको प्रवेश नरोकिएपछि बाध्य भएर प्रवेश निषेध गर्नु परेको संस्थाका अध्यक्ष रुद्रनाथ पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • रचनाले नचाइन् पोखरेली

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । अहिलेकी लोकप्रिय गायिका रचना रिमालले आइतबार पोखरेली दर्शकलाई आफ्नो प्रस्तुतिमा भरपूर मनोरञ्जन दिइन् । अमरसिंह चौरमा जारी १३…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • चिसापानी एकता समाजको भेटघाट

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    लेखनाथ । चिसापानी एकता समाज पोखरा २९, ३० र ३२ को आयोजनामा गाउँले भेटघाट तथा ल्होछार विषय कार्यक्रम भएको छ…
  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…

hero news full width