पोखरा, ३० चैत । पोखरा महानगरपालिका वडा नंं १७ घारीपाटन हिमचुलीमार्गस्थित विमला घलेको घरमा आज आगलागी भएको छ ।
दिउसो एक बजेको समयमा घरको दोश्रो तल्लाको भण्डार कक्षमा अकस्मात आगोलागेपछि भण्डार कक्षका सामाग्रीका साथै सोही तल्लाका अन्य कोठामा रहेको विस्तारा सहितका सामाग्री डढेका छन् । बच्चाले लाइटर प्रयाेग गरेकाेले आगो लागेकाे हुन सक्ने अनुमान गरिएकाे छ।
आगलागीको थाहा हुने वित्तिकै स्थानीय वासि समेतले हारगुहार गरेपछि आएको पोखरा महानगरपालिकाको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासिन्दा समेतको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगो समयमै नियन्त्रण भएको कारण अन्य क्षति नभएपनि लगभग एक लाख रुपैया बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
नुहाउन गएका दिदीबहिनीको दहमा डुबेर मृत्यु
घर छाड्ने सल्लाह हुँदै थियो, पहिरोले लतार्यो
पुरुनचौर पहिरो : मृतक ५ जनाको सामूहिक दाहसंस्कार
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१