सेप्टेबर २७ तारिखबाट विश्व टेबल टेनिस च्याम्पियनसीप हुने

एजेन्सी
चैत्र २७, २०७६
Table Tennis World Championship

अन्तराष्ट्रिय टेबल टेनिस महासंघले विश्व च्याम्पियनसिपका लागि नयाँ मिति प्रस्ताव गरेको छ ।

च्याम्पियनसीप सेप्टेम्बर २७ देखि अक्टोबर ४ तारिखसम्म हुने भएको हो ।

मार्चमा दक्षिण कोरीयामा हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगित भएको थियो ।

प्रतियोगिता जुनमा सारिएको थियो ।

तर कोरोनाको संक्रमणको असर कम नभएपछि आयोजकले प्रतियोगिता फेरी सारेको छ ।

Related News

सम्बन्धित समाचार

  • स्टिमरमा बुद्धिचाल प्रतियोगिता !

    आदर्श समाज सम्वाददाता जेठ १२, २०८१
    स्याङ्जा । कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर) मा शनिबारदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी…
  • सेमेस्टरस्तरीय कप फुटसल

    आदर्श समाज सम्वाददाता जेठ ११, २०८१
    पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय आयोजनामा विभिन्न सेमेस्टरका विद्यार्थीको सेमेस्टरस्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । पोखरा–२६ स्थित ब्ल्याक होल…
  • क्रिकेटमा टिम वाराहीको जित

    आदर्श समाज सम्वाददाता जेठ ११, २०८१
    पोखरा । यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनोट प्रतियोगिता–२०८१ टिम वाराही विजेता बनेको छ । कास्की जिल्ला क्रिकेट संघ…
  • न्यायिक समिति उत्कृष्ट भएको दाबी

    आदर्श समाज सम्वाददाता जेठ ९, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसाबले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको दाबी गरेका छन् ।…
  • फिस्टेल एसइई कपमा फिस्टेल र भद्रकाली च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ९, २०८१
    पोखरा । फिस्टेल एकेडेमी मावि, बिरौटाद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ मा छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड…

hero news full width