सेप्टेबर २७ तारिखबाट विश्व टेबल टेनिस च्याम्पियनसीप हुने

एजेन्सी
चैत्र २७, २०७६
Table Tennis World Championship

अन्तराष्ट्रिय टेबल टेनिस महासंघले विश्व च्याम्पियनसिपका लागि नयाँ मिति प्रस्ताव गरेको छ ।

च्याम्पियनसीप सेप्टेम्बर २७ देखि अक्टोबर ४ तारिखसम्म हुने भएको हो ।

मार्चमा दक्षिण कोरीयामा हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगित भएको थियो ।

प्रतियोगिता जुनमा सारिएको थियो ।

तर कोरोनाको संक्रमणको असर कम नभएपछि आयोजकले प्रतियोगिता फेरी सारेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहित पहिलोपटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली…
  • हिसानको फुटसल सुरु

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट सुरु भएको छ । प्रतियोगिता उद्घाटन…
  • अली मियाँ फुटबल जारी

    आदर्श समाज सम्वाददाता माघ १५, २०८१
    पोखरा । लोककवि अली मियाँ स्मृति चौंथो खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार ७ खेल भए । पोखरा–१३ माछापोखरी…
  • आहा रारामा ११ टिम टुंगो

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिने १२ मध्ये ११ टिमको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले…
  • आहारारा सफल पार्न संघसंस्थासँग छलफल

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहारा क्लब पोखराले खेलसम्बद्ध विभिन्न संघसंस्थासँग…

hero news full width