काठमाडौँ, २५ चैत । नेपाल प्रहरीले आज ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुुसन्धान महाशाखाका प्रमुख सहकुल थापाका अनुसार व्यापारी अग्रवाललाई थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको हो । रु पाँच हजार पर्ने सो उपकरणलाई रु १५ हजारमा बिक्री गर्न लागेको पाइएको छ । प्रहरीले ६७ थान ‘थर्मल गन’सहित अग्रवाललाई निणन्त्रणमा लिएको हो ।
एक मुलुकका अवैतनिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले कूटनीतिक नियोगको सवारीसाधन दुरुपयोग गरेकोसमेत पाइएको छ । प्रहरी अग्रवालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
जनप्रियमा विएमटिएम स्पोर्टस् मिट
पौष २९, २०८१हाइकर्स क्लबको साधारणसभामा सम्मान
पौष २९, २०८१‘निजी तथा सरकारी विद्यालयबीच विभेद नगरौं’
पौष २९, २०८१फेवातालको आकार बढ्यो, १०८५ पिलर गाड्ने तयारी
पौष २३, २०८१युनाइटेड क्लब : चौरमा जन्मिएर निरन्तर समाजसेवा
पौष २५, २०८१
Related News
सम्बन्धित समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
दूतराजको प्रस्तुतिमा झुमे दर्शक
प्याब्सन कास्कीमा षडानन्द गौतम
hero news full width
मुख्य समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१फूलबारी मन्टेसरीको रजतजयन्ती
पौष २८, २०८१सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
पौष २८, २०८१प्रेस सेन्टर कास्कीमा दीननाथ
पौष २७, २०८१कोन सहकारी अध्यक्षमा सिग्देल
पौष २७, २०८१