कोरोना संक्रमणबाट मर्नेको संख्या दिनप्रतिदिन बढ्दो

एजेन्सी
चैत्र १९, २०७६
Untitled

काठमाण्डौ, १९ चैत । विश्वमा नै फैलिएको कोरोना संक्रमण तीव्र बन्दै गएको छ । विश्वका विभिन्न देशमा साढे ८ लाख संक्रमित, ४२ हजारको मृत्यु भइसकेको छ । विश्व महमारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकै दिन करिब ७२ हजार नयाँ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकमा संक्रमित संख्या ७ लाख ५४ हजार ९४८ छ ।

यसैगरी भाइरस संक्रमणबाट मर्नेको संख्या ४२ हजार ३२ पुगेको छ। गत २४ घण्टाभित्र थप ४ हजार ३१६ को मृत्यु भएको हो।

मृत्यु हुनेमा सबभन्दा बढी इटालीमा ८३७ रहेका छन् भने स्पेनमा ७४८ को ज्यान गएको छ।

त्यस्तै अमेरिकामा एकै दिन ७०९ को मृत्यु भएको छ।चीनमा भने नयाँ संक्रमण भेटिएको छैन। साथै कुनै पनि संक्रमितले गत २४ घण्टाभित्र ज्यान गुमाएका छैनन्।

कुन देशमा कति–

अमेरिका
संक्रमित– १,८६,२६५
मृत्यु–३,८५७
निको– ६,९६३

इटाली
संक्रमित– १,०५,७९२
मृत्यु–१२,४२८
निको–१५,७२९

स्पेन
संक्रमित–९५,९२३
मृत्यु–८,४६४
निको– १९,२५९

चीन
संक्रमित– ८२,२७८
मृत्यु–३,३०९
निको– ७६,२०६

जर्मनी
संक्रमित– ७१,६९०
मृत्यु– ७७४
निको– १६,१००

फ्रान्स
संक्रमित–५२,८२७
मृत्यु–३,५३२
निको– ९,५१३

इरान
संक्रमित– ४४,६०५
मृत्यु–२,८९८
निको– १४,६५६

बेलायत
संक्रमित– २५,४७९
मृत्यु–१,७९३
निको– १७९

स्वीजरल्यान्ड
संक्रमित– १६,६०५
मृत्यु– ४३३
निको–१,८२३

टर्की
संक्रमित– १३,५३१
मृत्यु– २१४
निको– २४३

बेल्जियम

संक्रमित–१२,७७५
मृत्यु– ७०५
निको– १,६९६

नेदरल्याण्ड
संक्रमित–१२,६६७
मृत्यु– १,०४०
निको– २५३

अस्ट्रिया

संक्रमित– १०,१८०
मृत्यु–१२८
निको– १,०९५

दक्षिण कोरिया
संक्रमित– ९,७८६
मृत्यु–१६२
निको– ५,४०८

भारत
संक्रमितस् १,३९७
मृत्यु– ३५
निको– १२३

नेपाल
संक्रमित– ५
मृत्यु– ०
निको– १

Related News

सम्बन्धित समाचार

  • करार फालेर करार नियुक्त गर्दै महानगर

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको…
  • भलिबल क्रेज बढाउँदै टाइगर कप

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पोखरामा पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।…
  • पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा महानगरपालिकाको १६ औैं नगर सभा शुक्रबार सम्पन्न भएको छ । गत २८ पुसदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस…
  • धारापानी माविको ७४ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण–३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह शुक्रबार भएको छ…
  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…

hero news full width