हिल प्वाइन्ट माविमा स्पोर्ट मिट

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७६
4

पोखरा, १९ मंसिर । पोखरा–१२ माटेपानी स्थित हिल प्वाइन्ट माविमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको अतिरिक्त क्रियाकलप अन्तरगत विभिन्न खेलहरु खेली सम्पन्न भएका छन् ।

विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैसीले रेफ्रीलाई बास्केटबल हस्तान्तर गरी खेलको उद्घाटन गरेका हुन् । खेलकूदले विद्यार्थीको शरीरिक र मानसिक रुपमा स्वास्थ रहन सहयोग गर्ने र मित्रताको भावना पैदा गराउन सक्दछ र अनुशासित जीवन यापन गर्न सिकाउँछ भनी अतिरिक्त क्रियाकलप बारे प्रकाश पारे ।

उक्त खेलकुद कार्यक्रम हन्तरगत छात्र तर्फ को भलिबलमा व्यास्थापन संकाय कक्षा ११ र १२ प्रथम भएका थिए भने होटल म्यानेजमेन्ट कक्षा १२ द्वितीय भएका छन् । छात्रा तर्फ व्यास्थापन संकाय कक्षा ११ प्रथम भएका थिए । त्यस्तै गरी बास्केटबल खेलमा होटल म्यानेजमेन्ट कक्षा १२ प्रथम र होटल म्यानेजमेन्टकै कक्षा ११ द्वितीय भएका छन् ।

छात्रा  तर्फ  व्यावस्थापन कक्षा ११ प्रथम हुन सफल भएका छ । टेबल टेनिस् तर्फ छात्रा सिंगलमा उर्मिला गुरुङ प्रथम, अ्रन्जना गुरुङ द्वितीय र डबल तर्फ अन्जना गुरुङ र उर्मिला गुरुङ विजय भएका थिए । छात्र तर्फ सिंगलमा सचिन गुरुङ प्रथम, अरुण सुनार द्वितीय साजन गुरुङ तृतीय भ एभने डबल तर्फ  प्रज्ज्वल गुरुङ र अरुण सुनार प्रथम र यमप्रसाद गुरुङ र सचिन गुरुङ द्वितीय हुन सफल भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width