वीपी काँग्रेसको प्रचार बाटुलेचौरमा

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७६
maxresdefault

पोखरा,२९ कात्तिक । कास्की निर्वाचन क्षेत्र नं २ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउन वीपी काँग्रेसले प्रचारप्रसारलाई तीव्र पारेको छ ।

नेपाली काँग्रेस (वीपी) ले आफ्ना उम्मेदवार चन्द्रबहादुर रानाभाटलाई करुवा चिन्नमा मतमाग्दै पोखरा–१६ लामाचौर र वाटुलेचौमा भोट माग्दै घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

उनीहरुले वीपीको विचार र सनातन हिन्दू धर्मको अभियानलाई वीपी काँग्रेसले आत्मसाथ गरेको भनाई उनीहरुले मतदातामाझ राखेका छन् । प्रचारमा पार्टीका अन्य नेताहरु डम्बरबहादुर बाँनिया, चित्र अधिकारी, शंकर पौडेल, लक्ष्मी अधिकारी लगायत सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • प्राइम सहकारी ठगीमा थुनछेक बहस सुरु

    विजय नेपाल असार ६, २०८१
    पोखरा । डेढ अर्बभन्दा बढी रकम अपचलन भएको प्राइम बहुउद्देश्यीय सहकारी संस्था ठगी मुद्दामा बहस सुरु भएको छ । नेपाल…
  • मनाइयो पहिलो दिनको बकर इद

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ…
  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…

hero news full width